354 Public Management & GK Past McQ Test of 15 Question #4 Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more. 1 / 15 1. हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो? A. रुकुम पूर्व B. भक्तपुर C. नवलपरासी पश्चिम D. तेह्रथुम 2 / 15 2. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ? A. श्री ५ त्रिभुवन B. श्री ५ त्रैलोक्य C. श्री ३ जुद समशेर D. श्री ५ सुरेन्द्र 3 / 15 3. नेपालको पहिलो उद्योग कुन हो ? A. जनकपुर चुरोट कारखाना B. बासबारी छाला कारखाना C. विराटनगर जुट मिल D. हेटौडा कपडा कारखाना 4 / 15 4. घाँसपात र पशुपंक्षी दुबै खाने पशुपंक्षीहरु कुन समुहमा पर्दछन? A. कार्निभोरस B. हर्विभोरस C. ग्रानिभोरस D. ओम्निभोरस 5 / 15 5. शुद्ध पानीको pH मान कति हुन्छ ? A. ७ B. ५ C. ४ D. १ 6 / 15 6. रिकेट्स कुन भिटामिनको कमिले लाग्ने रोग हो? A. भिटामिन A B. भिटामिन B C. भिटामिन E D. भिटामिन D 7 / 15 7. नेपालको संविधानको कति वटा राज्यका नीतिहरुको व्यवस्था गरिएको छ ? A. ११ B. १२ C. १३ D. १४ 8 / 15 8. संयुक्त राष्ट्र संघको शान्ति सेनालाई के भनिन्छ ? A. White helmet B. Peace Army C. Blue Helmet D. UN's Army 9 / 15 9. कुनै विषय वा निवेदन माथि अधिकार प्राप्त अधिकारीले के कस्तो कारबाहि गर्ने हो सो बारेमा त्यसै पत्रमा लिखित रुपमा दिने निर्देशनलाई…………… भनिन्छ ? A. तोक आदेश B. परिपत्रं C. टिप्पणी D. चलानी 10 / 15 10. निजामति ऐन तथा नियमावली अनुसार बढुवाको लागि ज्येष्ठता वापत कति अंक राखिएको छ ? A. ४० B. ३० C. १२ D. १६ 11 / 15 11. आ.व. २०७९/८० को बजेटका उद्देश्यहरुकति वटा रहेका छन? A. ५ B. ६ C. ७ D. ८ 12 / 15 12. सार्वजनिक सेवा प्रवाह कस्तो हुनु पर्दछ ? A. सशुल्क B. निशुल्क C. सशुल्क र निशुल्क D. कुनै पनि हैन 13 / 15 13. काठमाडौं उपत्यकाभित्रको कुनै कार्यालयमा नागरिक बडापत्र बमोजिम काम नभएमा क्षतीपुर्तिको लागि कहाँ निवेदन दिनुपर्छ? A. सम्बन्धित कार्यालय प्रमुख B. प्रमुख जिल्ला अधिकारी C. सम्बन्धित विभाग D. प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय 14 / 15 14. The average human being inherently dislike work is A. An assumption of theory X B. An assumption of theory Y C. An assumption of theory Z D. None of these 15 / 15 15. मानवीय मूल्य र मान्यतामा देहायको कुन कुरा पर्दछ? A. अरुलाई सम्मान गर्ने B. असल व्यवहार र आचरण C. निस्वार्थ सहयोग D. माथीको सबै Your score is The average score is 63% 0% Restart quiz Exit civil engineerloksewamcq civilpscPublic Management & GK