354

Public Management & GK Past McQ Test of 15 Question #4

Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more.

1 / 15

1. हिमाली प्रदेशको सबैभन्दा सानो जिल्ला कुन हो?

2 / 15

2. बुलेट महाराज भनेर कसलाई चिनिन्छ ?

3 / 15

3. नेपालको पहिलो उद्योग कुन हो ?

4 / 15

4. घाँसपात र पशुपंक्षी दुबै खाने पशुपंक्षीहरु कुन समुहमा पर्दछन?

5 / 15

5. शुद्ध पानीको pH मान कति हुन्छ ?

6 / 15

6. रिकेट्स कुन भिटामिनको कमिले लाग्ने रोग हो?

7 / 15

7. नेपालको संविधानको कति वटा राज्यका नीतिहरुको व्यवस्था गरिएको छ ?

8 / 15

8. संयुक्त राष्ट्र संघको शान्ति सेनालाई के भनिन्छ ?

9 / 15

9. कुनै विषय वा निवेदन माथि अधिकार प्राप्त अधिकारीले के कस्तो कारबाहि गर्ने हो सो बारेमा त्यसै पत्रमा लिखित रुपमा दिने निर्देशनलाई…………… भनिन्छ ?

10 / 15

10. निजामति ऐन तथा नियमावली अनुसार बढुवाको लागि ज्येष्ठता वापत कति अंक राखिएको छ ?

11 / 15

11. आ.व. २०७९/८० को बजेटका उद्देश्यहरुकति वटा रहेका छन?

12 / 15

12. सार्वजनिक सेवा प्रवाह कस्तो हुनु पर्दछ ?

13 / 15

13. काठमाडौं उपत्यकाभित्रको कुनै कार्यालयमा नागरिक बडापत्र बमोजिम काम नभएमा क्षतीपुर्तिको लागि कहाँ निवेदन दिनुपर्छ?

14 / 15

14. The average human being inherently dislike work is

15 / 15

15. मानवीय मूल्य र मान्यतामा देहायको कुन कुरा पर्दछ?

Your score is

The average score is 63%

0%

Exit

Show CommentsClose Comments

Leave a comment