486

Public Management & GK Past McQ Test of 15 Question #7

Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more.

1 / 15

1. नेपालको कुन ठाउँमा बयलपाटा गढी पर्दछ?

2 / 15

2. नेपालमा कहिले महाभुकम्प आएको थियो?

3 / 15

3. सन् २०१५ नोभेम्बर ३० देखि डिसेम्बर ११ मा सम्पन्न संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २१ कहाँ सम्पन्न भएको थियो?

4 / 15

4. टिमुर सबैभन्दा बढि उत्पादन हुने ठाँउ सल्यान हो भने DVOP कार्यक्रम अन्तर्गत टिमुर उत्पादन कुन जिल्लामा सञ्चालित छ

5 / 15

5. देहायको कथनबारे विचार गर्नुहोस?

i) ब्रेल लिपिको खोज तथा आविष्कार लुइस ब्रेलले गरेका हुन।

ii) ब्रेल लिपिले आखा नदेखे व्यक्तिहरुलाई सहज अध्ययनमा मदत गर्दछ।

 

6 / 15

6. अन्तर्राष्ट्रिय रोग भनेर कुन रोगलाई चिनिन्छः

7 / 15

7. नगर प्रहरी कसको अधिकार क्षेत्रमा पर्दछ?

8 / 15

8. बिमस्टेकको प्रधान कार्यालय कहाँ रहेको छ?

9 / 15

9. देहायकको मध्ये कुन एक वर्ष भित्र धुल्याउन सकिने अभिलेख हो

10 / 15

10. निजामती सेवा नियमावली २०५० मा कति अनुसूची रहेका छन

11 / 15

11. फाराम स्रेस्ता प्रणालीमा कतिवटा फाराम थिए ?

12 / 15

12. सुशासन (व्यवस्थापन तथा संचालन ऐन २०६४ मा कति दफा रहेका छन?

13 / 15

13. कुन कथन गलत छ?

14 / 15

14. Leadership is not a person it’s a position भन्ने भनाई कसको हो

15 / 15

15. देहायको कथनहरु विचार गर्नुहोस?

i. समाजमा सकरात्मक परीवर्तन ल्याउन अग्रसर रहि कार्य गर्नु नागरिकको दायित्व हो।

ii. नागरिकको दायित्वले सामुहिक हित भन्दा पनि व्यक्तिगत हित प्रवद्धन तर्फ केन्द्रित रहन मदत गर्दछ ।

Your score is

The average score is 58%

0%

Exit

Show CommentsClose Comments

Leave a comment