366 Public Management & GK Past McQ Test of 15 Question #6 Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more. 1 / 15 1. कुमारी हिमाल भनेर कुन हिमाललाई चिनिन्छ, A. माछापुच्छ्रे B. सगरमाथा C. मकालु D. मानस्लु 2 / 15 2. निम्न कथनहरु विचार गर्नुहोस? i) सबैभन्दा कान्छा शहिद गंगालाल श्रेष्ठ हुन। ii) सबैभन्दा पहिले शुक्रराज शास्त्री टेकु पचलीमा १९९७ माघ १० मा मारिएका थिए A. i) मात्र बेठिका B. ii) मात्र बेठिक C. दुबै ठिक D. दुबै वेठिक 3 / 15 3. औधोगिक व्यवसाय ऐन २०७६ अनुसार १५ करोड सम्म स्थीर पुँजी भएको उद्योग कस्तो प्रकारको उधोग हो? A. मझौला उधोग B. लघु उधोग C. साना उधोग D. मझौला उधोग 4 / 15 4. नेपालमा जनगणनाको सुरुवात कहिले भएको थियो A. वि.सं. १९६८ B. वि.सं. १९७८ C. वि.सं. १९८८ D. वि.सं. १९९८ 5 / 15 5. विकासवादि सिद्धान्तका प्रतिपादक को हुन् A. माइकल फाराडे B. ग्रेगर मेण्डल C. चाल्स डार्विन D. लुई पाश्चर 6 / 15 6. स्वास्थ्य तथा वयस्क मानिसको शरीरको रक्तचाप…Mm of hg हुन्छ ? A. 120/80 B. 80/120 C. 100/60 D. 60/100 7 / 15 7. प्रदेश तथा स्थानीय तहलाई वित्तीय हस्तान्तरणको परिणाम कसको सिफारिस अनुसार हुन्छ । A. संघीय सरकार B. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित आयोग C. प्रतिनिधि सभा D. व्यवस्थापिका संसद 8 / 15 8. बिमस्टेकको पहिलो महासचिव को हुन? A. सुमिथ नाकान्डाल, श्रीलंका B. एस सहिदुल इस्लाम, बंगलादेश C. तेन्जिङ लेखपेल, भुटान D. गिरिजा प्रसाद कोइराला, नेपाल 9 / 15 9. देहायकको मध्ये कुन महत्वपूर्ण अभिलेख होइन । A. बिल वीजकहरु B. टेन्डर कोटेशनको विवरण C. करारको विवरण D. निमन्त्रणापत्र 10 / 15 10. सरकारको तर्फबाट निलम्बनमा परेको कर्माचारीले निलम्बन अवधिभरी कति तलब पाउछन ? A. २५% B. ५०% C. ७५% D. १००% 11 / 15 11. स्याहा स्रेस्ताप्रणालीमा कुन कुन स्रेस्ता पर्दछन A. स्याहा B. ढपोट C. अर्वाजे D. माथिको सबै 12 / 15 12. नेपालमा घुम्ति सेवाको अवधारणा कहिले वाट आएको हो A. वि.सं. २०६० B. वि.सं. २०६१ C. वि.सं. २०६२ D. वि.सं. २०६३ 13 / 15 13. शासन (व्यवस्थापन तथा संचालन नियमावली २०६५ मा कति नियम रहेका छन? A. ४७ नियम B. ५७ नियम C. ५७ नियम D. ७७ नियम 14 / 15 14. सार्वजनिक प्रशासन र सार्वजनिक व्यवस्थापन बारे देहायको कथन विचार गर्नुहोस ? i) सार्वजनिक व्यवस्थापन कठोर हुन्छ प्रकृयामुखि हुन्छ । ii) सार्वजनिक प्रशासन लचिलो र नतिजामुखि हुन्छ । A. i) सहि ii) गलत B. i) गलत ii) सहि C. दुवैसहि D. दुबै गलत 15 / 15 15. व्यवासायिक मूल्य र मान्यतामा कुन पर्दैन? A. स्वच्छ प्रतिस्पर्धा B. इजाजतप्रत प्राप्तिपछिमात्र करोवार C. मिसावट D. उपभोकता हित Your score is The average score is 61% 0% Restart quiz Exit civil engineerloksewamcqcivilmock testPublic Management & GK