322 Public Management & GK Past McQ Test of 15 Question #5 Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more. 1 / 15 1. तराई प्रदेशको सबैभन्दा ठुलो जिल्ला कुन हो? A. कैलाली B. सिन्धुली C. डोल्पा D. नवलपरासी पश्चिम 2 / 15 2. तामाको पैसा कसले प्रचलनमा ल्याए? A. सदाशिव मल्ल B. रन मल्ल C. रणबहादुर शाह D. जयप्रकाश मल्ल 3 / 15 3. निम्न कथनहरु विचार गर्नुहोस । i) पहाडि जिल्लामा अर्थोडक्स चिया उत्पादन हुन्छ ii) तराई मा सिटिसी चिया उत्पादन हुन्छ A. i) गलत छ B. ii) गलत छ C. दुबै सहि छ D. दुबै गलत छ 4 / 15 4. बाघ, सिंह, गीद्ध, चिल आदि कुन समूहमा पर्दछ ? A. कार्निभोरस B. हर्विभोरस C. ग्रानिभोरस D. ओम्निभोरस 5 / 15 5. जोन लेगि वियर्डले के को आविष्कार गरे? A. टेलिभिजन B. कैचि C. ल्यापटप D. वासिन मेसिन 6 / 15 6. फोलिक एसिड कुन भिटामिनको नाम हो? A. B6 B. B7 C. B9 D. B12 7 / 15 7. नेपालको संविधानको कति धारामा सुचनाको हकको व्यवस्था गरिएको छ ? A. धारा २२ B. धारा २५ C. धारा २७ D. धारा २९ 8 / 15 8. संयुक्त राष्ट्र संघमा Quiet Revolution को प्रस्ताव कसले ल्याएका थिए ? A. बुत्रोस बुत्रोस घाली B. वान कि मुन C. उथान्त D. कोफी अन्नान 9 / 15 9. सुशासन नियमावली २०६५ को नियम ३५ अनुसार साधारण लेखिएको चिठ्ठिको जवाफ कति दिन भित्र पठाइसक्नु पर्नेछ A. २ दिन भित्र B. ५ दिन भित्र C. ७ दिन भित्र D. १५ दिन भित्र 10 / 15 10. निजामति ऐन तथा नियमावली अनुसार बढुवाको लागि कार्यसम्पादन मूल्याङकन वापत कति अंक राखिएको छ ? A. ४० B. ३० C. १२ D. १६ 11 / 15 11. नेपालको आव. २०७९/८० को बजेटमा पुजीगततर्फ कति बजेट विनियोजन गरिएको छ ? A. रु ७ खर्व ५३ अर्व ४० करोड B. रु ३ खर्व ८० अर्व ३८ करोड C. रु २ खर्व ३० अर्व २२ करोड D. रु ४ खर्व २९ अर्व ८३ करोड 12 / 15 12. सार्वजनिक सेवा प्रवाहमा शासक निर्देशित प्रकृयामुखि अवधारणा कस्तो अवधारणा हो। A. आधुनिक B. वैदेशिक C. परम्परागत अवधारणा D. नजितामुखि अवधारणा 13 / 15 13. जोन मेजरले नागरिक वडापत्र लागु गर्न कति वटा सिद्धान्त अगाडी सारेका थिए ? A. 4 B. 5 C. 6 D. 7 14 / 15 14. Civil service comprises of the following services except? A. Foreign affairs service B. Engineering service C. Forest Service D. Army Service 15 / 15 15. देशप्रेम न्याय शान्ति सुरक्षा प्रजातन्न राष्ट्रिय गौरवभाव A. आध्यात्मिक B. राष्ट्रिय C. नैतिक D. व्यवसायिक Your score is The average score is 57% 0% Restart quiz Exit civil engineerloksewamcq civilPublic Management & GKsub engineer