355

Public Management & GK Past McQ Test of 15 Question #2

Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more.

1 / 15

1. नेपालका चीनलाई मात्र छुने जिल्लाहरु कतिवटा रहेका छन?

2 / 15

2. पृथ्वीनारायण शाहको पालमा तिब्बत चीन मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ?

3 / 15

3. विश्वमा क्रडिट कार्ड प्रचलनमा ल्याउने देश कुन हो?

4 / 15

4. नेपालमा वातावरण संरक्षण ऐन कुन कार्यान्वयनमा छ ?

5 / 15

5. तारबिनाको टेलिग्राफको अविस्कार गरेबापत नोबेल पुरस्कार पाउने वैज्ञानिक को हुन ?

6 / 15

6. कुनै उपकरणमा भएको सुक्ष्म विषाणुलाई नष्ट गर्ने कामलाई के भनिन्छ ?

7 / 15

7. नेपालको कुन अनुसूचीमा राष्ट्रिय गान सम्बन्धी व्यवस्था गरिन्छ

8 / 15

8. सार्क कोस्टल जोन व्यवस्थापन केन्द्र कहाँ रहेको छ?

9 / 15

9. कार्यालय सहायक को काम कुन होइन ?

10 / 15

10. निजामती कर्मचारीले असाधारण विदा पाउन कम्तिमा कति वर्ष सेवा अवधि पुगेको हुनुपर्दछ ?

11 / 15

11. वजेट कसले तयार गर्छ ?

12 / 15

12. सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमहरु मध्ये कुन सहि छ

13 / 15

13. सार्वजनिक वडापत्रकोबारे तलको भनाई विचार गर्नुहोस।

i) निशुल्क उपलब्ध हुने सेवामात्र वडापत्रमा उल्लेख हुन्छ।

ii) सार्वजनिक सेवा प्रवाहले सुशासन अभिवृद्धि गर्दैन।

14 / 15

14. नेतृत्वशैलि कति प्रकारको हुन्छ ?

15 / 15

15. सदाचार, नैतिकता, असल व्यवहार कस्तो मूल्य र मान्यतामा पर्दछ?

Your score is

The average score is 64%

0%

Exit

Show CommentsClose Comments

Leave a comment