420

Public Management & GK Past McQ Test of 15 Question #1

Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more.

1 / 15

1. सप्तकोशी नदीको सबैभन्दा ठुलो सहायक नदी कुन हो?

2 / 15

2. लुम्बिनी गुरुविकास योजनाका डिजाइनर को हुन् ?

3 / 15

3. १५ औ योजनाको अन्त्यमा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान गरिएको हो ?

4 / 15

4. विश्व सिमसार दिवस कहिले मनाइन्छ?

5 / 15

5. चट्टान सम्वन्धी अध्ययन गर्ने विज्ञानलाई के भनिन्नछ?

6 / 15

6. Ascorbic acid कुन भिटामिनको वैज्ञानिक नाम हो ?

7 / 15

7. नेपालको संविधानको अनुसूची ९ मा रहेको संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा कतिवटा अधिकारका विषयहरु रहेका छन् ?

8 / 15

8. संयुक्त राष्ट्र संघको मोटो (motto) के रहेको छ ? (Motto of United Nations Organization (UNO) is?)

9 / 15

9. नेपालमा जिन्सिस्रेस्ता (Inventory record or Store record) राख्ने कार्यको सुरुवात कहिले भएको थियो?

10 / 15

10. सचिव र मुख्य सचिवको पदलाई कस्तो प्रकारको पद भनिन्छ

11 / 15

11. निजामति कर्मचारीहरु कति वर्षसम्म सेवामा बहाल रहन सक्दछन?

12 / 15

12. नेपालको संविधानको भाग १० को कति धारामा संघीय सरकारको राजस्व र व्यय सम्बन्धी व्यवस्था रहेको छ?

13 / 15

13. वैज्ञानिक व्यवस्थापनका पिता भनेर कसलाई चिनिन्छ

14 / 15

14. नेपालमा क्षतिपुर्ति सहितको नागरिक बडापत्रको सुरुवात कहिले गरिएको थियो ?

15 / 15

15. Outsourcing, Contracting out, Joint venture, Ebidding, nodal officer, Toll free telephone number आदि सार्वजनिक सेवा प्रवाहका ………अभ्यासहरु हुन।

Your score is

The average score is 60%

0%

Exit

Show CommentsClose Comments

Leave a comment