355 Public Management & GK Past McQ Test of 15 Question #2 Public Management & GK Past McQ Test of 15 Question for sub-er, SN, HA, Amin, VET, LAB and Many more. 1 / 15 1. नेपालका चीनलाई मात्र छुने जिल्लाहरु कतिवटा रहेका छन? A. १३ B. १५ C. २५ D. २७ 2 / 15 2. पृथ्वीनारायण शाहको पालमा तिब्बत चीन मामिला हेर्ने अड्डालाई के भनिन्थ्यो ? A. कौशितोषा खाना B. जैशी कोठी C. इलाइची कोठी D. दप्तर खाना 3 / 15 3. विश्वमा क्रडिट कार्ड प्रचलनमा ल्याउने देश कुन हो? A. भारत B. अमेरिका C. बेलायत D. अष्ट्रेलिया 4 / 15 4. नेपालमा वातावरण संरक्षण ऐन कुन कार्यान्वयनमा छ ? A. वातावरण संरक्षण ऐन, २०७६ B. वातावरण संरक्षण ऐन, २०७७ C. वातावरण संरक्षण ऐन, २०७८ D. वातावरण संरक्षण ऐन, २०७९ 5 / 15 5. तारबिनाको टेलिग्राफको अविस्कार गरेबापत नोबेल पुरस्कार पाउने वैज्ञानिक को हुन ? A. गुग्लिल्मो मार्कोनी B. अटो हन C. निकोलस कोपर्निकस D. युक्लिड 6 / 15 6. कुनै उपकरणमा भएको सुक्ष्म विषाणुलाई नष्ट गर्ने कामलाई के भनिन्छ ? A. Purification B. Sterilization C. Clearing D. Killing germs 7 / 15 7. नेपालको कुन अनुसूचीमा राष्ट्रिय गान सम्बन्धी व्यवस्था गरिन्छ A. अनुसूची १ B. अनुसूची २ C. अनुसूची ३ D. अनसूची ४ 8 / 15 8. सार्क कोस्टल जोन व्यवस्थापन केन्द्र कहाँ रहेको छ? A. माल्दिभ्स B. श्रीलंका C. पाकिस्तान D. भारत 9 / 15 9. कार्यालय सहायक को काम कुन होइन ? A. दैनिक कार्यको योजना गर्ने B. चिठिपत्रको मस्यौदा तयार गर्ने C. टाईप गर्ने D. निर्देशन दिने 10 / 15 10. निजामती कर्मचारीले असाधारण विदा पाउन कम्तिमा कति वर्ष सेवा अवधि पुगेको हुनुपर्दछ ? A. ३ वर्ष B. ४ वर्ष C. ५ वर्ष D. ६ वर्ष 11 / 15 11. वजेट कसले तयार गर्छ ? A. कार्यपालिका B. व्यवस्थापिका C. न्यायपालिका D. सबैले 12 / 15 12. सार्वजनिक सेवा प्रवाह गर्ने माध्यमहरु मध्ये कुन सहि छ A. केन्द्रिय स्तरका कार्यालयहरु B. जिल्ला स्थित कार्यालयहरु C. निजि क्षेत्रका कार्यालयहरु D. माथिको सबै 13 / 15 13. सार्वजनिक वडापत्रकोबारे तलको भनाई विचार गर्नुहोस। i) निशुल्क उपलब्ध हुने सेवामात्र वडापत्रमा उल्लेख हुन्छ। ii) सार्वजनिक सेवा प्रवाहले सुशासन अभिवृद्धि गर्दैन। A. i) गलत ii) सहि B. i) सहि ii) गलत C. दुबै सहि D. दुबै गलत 14 / 15 14. नेतृत्वशैलि कति प्रकारको हुन्छ ? A. 3 B. 4 C. 5 D. 6 15 / 15 15. सदाचार, नैतिकता, असल व्यवहार कस्तो मूल्य र मान्यतामा पर्दछ? A. पारिवारिकमूल्य र मान्यतामा B. राष्ट्रियमूल्य र मान्यतामा C. नैतिकमूल्य र मान्यतामा D. आध्यात्मिकमूल्य र मान्यतामा Your score is The average score is 64% 0% Restart quiz Exit civil engineerloksewapscPublic Management & GK